
काठमाडौं: यो साता फ्राइडे रिलिज अन्तर्गत नेपाली फिल्म 'हैरान' रिलिज भएको छ। कमेडी जेनरमा बनेको सोसल ड्रामालाई विश्वका कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेका हुन्। फिल्ममा कलाकारहरु सरोज खनाल, सत्यराज आचार्य, गजित विष्ट, सागर लम्साल ’बले, निश्मा घिमिरे, निर्मल शर्मा, आरोही शर्मा, एन्जल राई, पुस्कर रेग्मी, बुद्धि तामाङ, वसिम राजाको… https://ift.tt/2LcrbnV
Post a Comment
Thanks.