कञ्चनपुर : कञ्चनपुरमा बसोबास गर्दै आएका लोपोन्मुख राउटे जातिका तीन परिवारले विगत आठ महिनायता भत्ता पाएका छैनन्। सरकारले राउटेलाई मासिक रु दुई हजारका दरले भत्ता दिने निर्णय गरेको थियो। तर विगत आठ महिनादेखि भत्ता नपाएपछि आर्थिक अभाव झेल्नु परेको राउटे परिवारको गुनासो छ। झण्डै पाँच लाख जनसंख्या भएको कञ्चनपुरमा तीन… https://ift.tt/2IEI0GH
Post a Comment
Thanks.