प्रदेश ७ मा सुरु भयो ‘हेलो सिएम', पहिलो गुनासो : धनगढीमा ट्राफिक जाम बढ्यो
धनगढीः प्रदेशका जनतासँग प्रदेश सरकार जोड्ने उद्देश्यले प्रदेश ७ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा ‘हेलो सिएम’ कार्यक्रम सञ्चालनमा ल्याइएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रीपरिषदको कार्यालय धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर ‘हेलो सिएम’कार्यक्रमको सुरु गरेका हुन। प्रदेशबासीका गुनासा र समस्याहरूलाई सम्बोधन गर्न टोल फ्री नम्बर १६६०–९१५२२३ सञ्चालनमा ल्याइएको छ। यो टोल… https://ift.tt/2GDUVqn
Post a Comment
Thanks.