३३ किलो सुनकाण्ड : विशेष अनुसन्धान टोलीको म्याद थपियो
काठमाडौँ : सरकारले ३३ किलो सुनकान्डबारे अनुसन्धान गर्न गठन गरेको विशेष अनुसन्धान टोलीको म्याद थपेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले टोलीको म्याद जेठ मसान्तसम्म थपेको मन्त्रिपरिषद्का प्रवक्ता सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए। चैत ३० गते मन्त्रिपरिषद्को बैठकले संगठित अपराध निवारण ऐन, २०७० को दफा १२ अनुसार सहसचिव… https://ift.tt/2ISy2EW
Post a Comment
Thanks.