केन्द्रीय सदस्यमा को - को लाने? आफ्नो भागको नाम टुंगो लगाउन प्रचण्डलाई सकस
काठमाडौं: नवगठित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चयनमा सकस देखिएको छ। नेकपाको ४४१ सदस्य मध्ये २०० सदस्य पूर्व नेकपा माओवादी केन्द्रको भागमा परेको छ। अध्यक्ष प्रचण्डलाई आफ्नो समूहबाट २०० जना केन्द्रीय सदस्यको चयनमा सकस देखिएको छ। केन्द्रीय सदस्यका आकांक्षीहरुको संख्या बढी हुँदा प्रचण्डलाई नवगठित नेकपाको केन्द्रीय कमिटिमा प्रतिनिधित्व गर्ने सदस्यको… https://ift.tt/2IuV9G1
Post a Comment
Thanks.