क्यान्सर पिडित बक्सिङका अन्तर्राष्ट्रिय निर्णायक थापालाई आर्थिक सहयोग प्रदान
काठमाडौं : नेपाल बक्सिङ संघका फाउण्डर सदस्य समेत रहेका अन्तर्राष्ट्रिय बक्सिङ निर्णायक मञ्जु जंङ्ग थापालाई नेपाल बक्सिङ संघले सहयोग रकम हस्तान्तरण गरेको छ। सोमवार सातदोबाटोस्थित नेपाल बक्सिङ संघको कार्यलयमा अध्यक्ष राम अवाले, राखेप सदस्य एवंम् संघका उपाध्यक्ष अर्जुनवहादुर केसी,राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापाले क्यान्सर पिडित थापालाई नगद… https://ift.tt/2IVS5lJ
Post a Comment
Thanks.