सरकारको नीति तथा कार्यक्रममा महत्वाकांक्षी लक्ष्य : पाँच वर्षभित्र प्रति व्यक्ति आय दोब्बर
काठमाडौंः सरकारले नेपालीको प्रतिव्यक्ति आय पाँच वर्षमा दोब्बर बनाउने महत्वाकांक्षी लक्ष्य राखेको छ। सोमबार प्रस्तुत गरेको २०७५/०७६ को सरकारको नीति तथा कार्यक्रममा पाँच वर्षभित्र प्रति व्यक्ति आय दोब्बर बनाउने उल्लेख छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भनिन्- 'प्रति व्यक्ति आय पाँच वर्षमा दोब्बर बनाइनेछ।‘ चालु आर्थिक वर्षमा… https://ift.tt/2s49Rcm
Post a Comment
Thanks.