
अर्को महिना रसियामा हुने विश्वकप फुटबलका लागि मोरोक्को र सेनेगलको प्रारम्भिक टोली घोषणा भएको छ। मोरोक्कोका प्रशिक्षभ हार्भ रेनार्डले ३ रिजर्भसहित २६ सदस्यीय टोली घोषणा गरेका छन्। सेनेगलका प्रशिक्षक अलिउ सेसेले २३ सदस्यि टोली घोषणा गरेका छन्। https://ift.tt/2KBLtq7
Post a Comment
Thanks.