![](http://www.pahilopost.com/assets/upload/contentthumb/DM1L9874.JPG)
आइपीएल अन्तर्गत दिल्ली र मुम्बई बीचको खेलको नेपाली युवा लेगस्पीनर सन्दीप लामिछानेले एकै ओभरमा २ विकेट लिएका छन्। १० औँ ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गरेका सन्दीपले किरण पोलार्ड र क्रुनल पाण्ड्याका विकेट लिएका हुन्। दिल्लीको पहिलो ओभर नै बलिङ गरेका सन्दीपले सुरुको ३ बलमा १२ रन खर्चे पनि चौथो… https://ift.tt/2IweK90
Post a Comment
Thanks.