नुवाकोटको सुख्खा बस्तीमा चौबीसै घण्टा पानी
नुवाकोट : खानेपानीको चरम अभावले ‘काकाकुल बस्ती’का रुपमा परिचित तादी गाउँपालिका–६ गैरीगाउँमा अहिले चौबीसै घण्टा खानेपानी सुविधा उपलब्ध भएको छ। गाउँभन्दा तीन किलोमिटर टाढा रहेको तीन वटा मुहानको पानी संकलन गरी वितरण गर्न थालेपछि अहिलेको सुख्खायाममा पनि गैरीगाउँका ११४ घरधुरीमा पानीको पर्याप्त सुविधा भएको गैरीगाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष सीताराम तामाङले… https://ift.tt/2J0QdbE
Post a Comment
Thanks.