ओली सरकारको आर्थिक मार्गचित्र : चुनावी प्रतिवद्धता एकतिर नीति तथा कार्यक्रम अर्कातिर
काठमाडौं : चुनावी घोषणापत्रका दर्जनौं महत्वकांक्षी योजनाहरुलाई पन्छाउँदै चुनिन्दा केही बुँदा टिपेर सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। कार्यक्रमको सुरुवातमै ‘सरकार लोकप्रियताका लागि होइन, समृद्धिका लागि काम गर्छ’ भनेर चुनावी घोषणापत्रमा गरिएका बाचालाई पन्छाइएको छ। आगामी पाँच वर्षमा प्रति व्यक्ति आय १ हजार ४ डलरको दोब्बर… https://ift.tt/2kdupeY
Post a Comment
Thanks.