
काठमाडौं: बुधबार प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रीहरुले सम्पतती विवरण सार्वजनिक गरेका छन्। यसमा युवा तथा खेलकुद मन्त्री जगत बहादुर (जेबी) सुनारले आफूसँग २० लाख बैंक ब्यालेन्स र ५० तोला सुन रहेको उल्लेख गरेका छन्। आफ्नो नाममा नविल बैंकमा रहेको १३ लाख पारिवारिक आम्दानी बचत रहेको तथा अन्जु कुमार विश्वकर्माको… https://ift.tt/2IGrvhm
Post a Comment
Thanks.