विद्यालय स्तरीय छात्रा भलिबल : न्यू डायमण्ड र पारामाउण्ट उपाधि नजिक
काठमाण्डौं : प्रथम चन्द्रागिरी उपमेयर कप विद्यालय स्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगिताको उपाधिका लागि शिवम् न्यू डायमण्ड एकेडेमी र पारामाउण्ट ई.स्कुल ऐड्ने भएका छन्। आईतवार वेष्ट अफ फाईभको आधारमा भएको सेमिफाईनलमा न्यू डायमण्डले थ्री स्टार एकेडेमीलाई २५–१०,२५–१८, २५–१३ को सेटमा हराउँदै उपाधि नजिक पुग्यो। अर्को सेमिफाईनलमा पारामाउण्ट ई. स्कुलले बिजेश्वरी… https://ift.tt/2LiXy4G

Post a Comment
Thanks.