![](http://www.pahilopost.com/assets/upload/contentthumb/4C70460200000578-0-image-m-4_1526753320752.jpg)
एडेन हाजार्ड निर्णायक गोल मद्दतमा म्यानचेष्टर युनाइटेडलाई हराउँदै चेल्सीले एफए कपको उपाधि जितेको छ। वेम्लीमा भएको खेलमा चेल्सीले युनाइटेडलाई १-० ले पराजित गर्यो। चेल्सीलाई उपाधि जिताउन हाजार्डले पहिलो हाफमा गरेको पेनाल्टी गोल निर्णायक बन्यो। खेलको २२ औँ मिनेटमा हाजार्डले गोल गरेका हुन्। युनाइटेडका फिल जोन्सले हाजार्ड डि एरिया भित्र फल… https://ift.tt/2Gyyl2j
Post a Comment
Thanks.