पर्यटन बोर्डको वेबसाइट चिनियाँ भाषामा पनि
काठमाडौं: सरकारले चिनियाँ भाषामा नेपाल पर्यटन बोर्डको वेबसाईट संचालनमा ल्याएको छ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारी र नेपालका लागि चीनका राजदुत यू होङले चिनियाँ भाषामा तयार पारिएको नेपाल टुरिजम वेबसाईटको सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच संयुक्त रुपमा उदघाटन गरेका हुन्। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अधिकारीले चिनियाँ… https://ift.tt/2GDrF30
Post a Comment
Thanks.