निर्वाचन आयोगप्रति नेकपाको आपत्ती
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले आफ्नो दलको नाममा अर्को पार्टी (नेपाल कम्युनिस्ट पार्टी) निर्वाचन आयोगमा दर्ता भएको समाचारप्रति आपत्ती जनाएको छ। आज पार्टी अध्यक्ष ऋषिराम कट्टेलले विज्ञप्ति जारी गर्दै सञ्चार जगतले तथ्य समाचार सम्प्रेषण गर्नसमेत आग्रह गरेको छ। नेकपाको पार्टी दर्ता भई निर्वाचन आयोगले घन - कोदालो चिन्हसमेत प्रदान गरिसकेको… https://ift.tt/2wYZhZI
Post a Comment
Thanks.