कर्मचारीको उमेर हदबन्दी ५८ वर्ष कायमै
काठमाडौँ : सरकारले निजामती कर्मचारीको सेवानिवृत्तिको उमेर हदबन्दी ५८ वर्ष नै कायम गर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले यसअघि संघीय निजामती सेवा ऐनको विधेयकको मस्यौदा ६० वर्ष उमेर हदबन्दीलाई संशोधन गर्दै पहिल्यैकै ५८ वर्ष कायम गर्न थालेको बताए। उनले पुनः ५८ वर्षे उमेर हदबन्दीलाई… https://ift.tt/2rX3ZSK
Post a Comment
Thanks.