.JPG)
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले रंगशालाको नाम परिवर्तन गरेर बजेट बिनियोजन गरेका कारण झापाको कमल गाउँपालिका निर्माणाधीन आदिवासी रंगशाला निर्माण अलपत्र परेको छ। २०६६ सालमा रंगशाला निर्माणाधीन क्षेत्रमा रहेका ७ सय ४५ आदिवासीको चिहान हटाएर ‘आदिवासी रंगशाला’ सहित स्मृति पार्क निर्माण गर्ने सहमति भएको थियो। सोही सहमति अनुसार नेपाल सरकारमार्फत… https://ift.tt/2IyG1rj
Post a Comment
Thanks.