
काठमाडौं : छायाँकनदेखि नै चर्चामा रहेको फिल्म हो 'करोडपति'। फिल्ममा बलिउड कलाकार राजपाल यादव अनुबन्धित भएसँगै फिल्मको चर्चा भएको थियो। अहिले, फिल्मका मुख्य कलाकार राजपालले आफ्नो नेपाल छायाँकन सकाएका छन्। सोमवार राजपालले आफ्नो नेपाल छायाँकन सकाएका हुन्। फिल्मको छायाँकन नेपाल र भारतमा गर्ने भनिएको थियो। फिल्मका मुख्य कलाकार आर्यन अधिकारीले यादवसँगको तस्विर… https://ift.tt/2LfVuKJ
Post a Comment
Thanks.