कीर्तिमानी २२औँ पटक सगरमाथा आरोहण गरेका कामिरिता शेर्पा, हेर्नुस् ५ फोटोमा shyane.com.np 5:09 PM A+ A- Print Email काठमाडौं : कीर्तिमानी २२औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका कामिरिता शेर्पा आइतवार काठमाडौं आइपुगेका छन्। उनी लुक्का विमानस्थलबाट काठमाडौँ आइपुगेका हुन्। शेर्पाले शुक्रवार २२औँ पटक सगरमाथाको सफल आरोहण गरेका थिए। https://ift.tt/2KDN2DJ Labels: news
Post a Comment
Thanks.