
अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियालो नेता किम जोङ उनलार्इ अर्को महिना राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्दा उनीसँग नखेल्न चेतावनी दिएका छन्। जुन १२ मा उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच शिखर बैठक तय भएको छ। फक्स न्युजलार्इ अन्तरवार्ता दिदै पेन्सले यदि उत्तरले ट्रम्पसँग खेल्ने… https://ift.tt/2x0Hcuh
Post a Comment
Thanks.