नेपाली तेक्वान्दो टोली भियतनाम जाने
काठमाडौँ : भियतनामको होची मिन्हमा हुने २३औं एसियाली तेक्वान्दो, पाँचौ एसियाली पुम्से तेक्वान्दो र चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन १० खेलाडीसहित १३ सदस्यीय नेपाली टोलीलाई आइतबार बिदाइ गरिएको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले एक कार्यक्रमबीच बिदाइ गरे। २३औं संस्करणको… https://ift.tt/2LhJVT5

Post a Comment
Thanks.