सरकारको नीति तथा कार्यक्रमप्रति उपेन्द्र यादवको असन्तुष्टि: 'सहयोगी दललाई वास्तै गरेनन्'
धनगढीः सरकारले मुलुकको नीति तथा कार्यक्रम निर्माण गर्दा सहयोगी दललाई नसमेटेकोप्रति संघिय समाजवादी फोरमले असन्तुष्टी व्यक्त गरेको छ। संघिय प्रेस फोरम नेपालले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले असन्तुष्टी व्यक्त गरेका हुन्। 'केन्द्रीय सरकारमा हामी सहभागी नभएपनि समर्थन गरेका छौँ। विश्वासको मत दिएका छौँ।… https://ift.tt/2IZikrq
Post a Comment
Thanks.