
काठमाडौँ : सगरमाथा आरोहण गरी फर्कने क्रममा आरोही डोमा सार्की शेर्पाको मृत्यु भएको छ। खुम्बु पासाङल्हामु गाउँपालिका– १ का ३६ वर्षीय शेर्पाको गए राति मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक प्रद्युम्नकुमार अधिकारीका अनुसार आधार शिविर– २ को खुम्बु आइसफलमा लडेर घाइते भएकी शेर्पा लार्इ तत्काल उपचारका लागि… https://ift.tt/2Lj79Ze
Post a Comment
Thanks.