आफू 'भरिया'मात्र भएको ३३ किलो सुन प्रकरणका नाइके 'गोरे'को दाबी
काठमाडौं: ३३ किलो सुन प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती उर्फ गोरे मंगलवार पक्राउ परेका छन्। सरकारले गठन गरेको विषेश छानबिन समितिको भनाइमा विश्वास गर्ने हो भने गोरे काठमाडौंबाट पक्राउ परेका हुन्। मंगलवार बिहान ५ बजेर ३४ मिनेटमा उनलाई गौरीघाटबाट पक्राउ गरिएको समितिका संयोजक इश्वरीराज पौडेलले जानकारी दिए। समितिको बयानमा गोरले… https://ift.tt/2KIPRn6
Post a Comment
Thanks.