
काठमाडौं : सुन काण्डमा समातिएकाहरुको मुद्दामाथि सुनुवाई जारी रहँदैगर्दा घटनामा एकाएक ट्विस्ट आएको छ। गृह मन्त्रालयले चुडामणि उप्रेती उर्फ गोरे पक्राउ गरेपछि घटनाक्रमले नयाँ मोड लिएको हो। गृहको दावी मान्ने हो भने गोरे काठमाडौंबाटै समातिए। तर, ३३ किलो सुन प्रकरण र त्यससँगै जोडिएको तीनवटा ‘मृत्यु’ ले कुख्यात भइसकेका गोरे एकाएक… https://ift.tt/2rYkxci
Post a Comment
Thanks.