स्याफ्रुबेसी-मैलुङ सडकखण्ड उद्घाटन, गल्छीबाट रसुवागढीको दूरी २५ किमी छोट्टियो
काठमाडौँ : रक्षामन्त्री ईश्वर पोखरेलले आज स्याफ्रुबेँसी–मैलुङ सडकखण्ड उद्घाटन गरेका छन्। राष्ट्रिय प्राथमिकतामा रहेको यो सडकखण्ड बनाउने जिम्मा नेपाली सेनाले पाएको थियो। सेनाले आजै गल्छी—त्रिशुली—मैलुङ—स्याफ्रुबेशी—रसुवागढी सडक योजनाका प्रमुख सुबोध कुमार देवकोटालाई औपचारिक रुपमा उक्त सडक हस्तान्तरण गरेको छ। २०७१ माघ ९ गते तत्कालीन अर्थमन्त्री रामशरण महतले शिलान्यास गरेको सडक खण्डमा… https://ift.tt/2rY3N4L
Post a Comment
Thanks.