![](http://www.pahilopost.com/assets/upload/contentthumb/33060359_1510918625701276_4217141681142628352_n.jpg)
धनगढीः नेपाली कांग्रेसले प्रदेश ७ को संसदीय दलको नेतामा डा रणबहादुर रावललाई चयन गरेको छ। आइतबार बसेको कांग्रेसको बैठकले सर्वसहमतिमा उनलाई चयन गरेको हो। रावल कैलाली क्षेत्र नम्बर १ को ख बाट निर्वाचित भएका हुन्। संसदीय दलको नेताका लागि रावल, कर्ण मल्ल र भरत खड्काले दावी गर्दै आएका थिए। संसदीय… https://ift.tt/2IxGtlr
Post a Comment
Thanks.