
अर्को महिना रसियामा हुने विश्वकपका लागि स्पेनको २३ सदस्यी टोली घोषणा भएको छ। मुख्य प्रशिक्षक युलेन लोपेटेगीले घोषणा गरेको टोलीमा फरवार्ड अल्भारो मोराटा र डिफेण्डर हेक्टर बेलरिन अटाएनन्। यस्तै मार्कोस अलोन्सो र भिटोलो पनि टिममा परेनन्। स्पानिस टोली गोलकिपर : केपा अरीजाबालागा, डेविड डे हेअ, पेपे रैना डिफेण्डर : डानी… https://ift.tt/2rVPE9c
Post a Comment
Thanks.