त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन अवधि तीन घन्टा थप
काठमाडौं : सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमवारदेखि दैनिक २१ घण्टा संचालन गर्न सुरु गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले एक कार्यक्रमकाबीच विमानस्थल दैनिक २१ घण्टा संचालन गरिएको औपचारिक घोषणा गरे। विमानस्थलको काम कारवाहीलाई व्यवस्थित र उडानलाई सुरक्षित बनाउन सोमबारदेखि विमानस्थललाई दैनिक २१ घण्टासम्म संचालन गर्न लागिएको मन्त्री… https://ift.tt/2LemoCx
Post a Comment
Thanks.