एकै दिन सिटभन्दा बढी बढी यात्रु बोक्ने १८९ गाडीका चालक परे कारवाहीमा
काठमाडौं : क्षमताभन्दा बढी यात्रु बोक्ने गाडी चालक कारबाहीमा परेका छन्। गृहमन्त्री रामबहादुर थापाको निर्देशन बमोजिम महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतवार १ सय ८९ वटा सवारीका चालकलाई कारबाही गरेको हो। महाशाखाले आइतवार उपत्यकाका विभिन्न स्थानमा सार्वजनिक सवारी रोक्दै ‘चेक’ गरेको थियो। चेकिङका क्रममा क्षमताभन्दा बढी यात्रु बोकेको पाइएकाले कारबाही गरेको… https://ift.tt/2rSTu34
Post a Comment
Thanks.