'पाँच वर्षभित्र वैदेशिक रोजगारीका लागि बाहिर जाने वाध्यता अन्त्य गर्ने'
काठमाडौं : सरकारले पाँच वर्षभित्र रोजगारीका लागि बाहिर जानु पर्ने बाध्यताको अन्त्य गर्ने लक्ष्य राखेको छ। सोमबार संसदमा नीति तथा कार्यक्रम बाचन गर्दै राष्ट्रपतिले यसका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिने योजना सुनाइन्। सरकारले राहदानी, अन्त:शुल्क स्टिकरलगायत अति महत्वपूर्ण कागजात नेपालमै छाप्ने ब्यवस्था मिलाउने पनि जनाएको छ। साथै तीन… https://ift.tt/2wZjD4T

Post a Comment
Thanks.