काठमाडौं : तीन जनाको ज्यान जाने गरी भएको सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती उर्फ गोरेलाई आज काठमाडौंबाट नै पक्राउ गरिएको गृह मन्त्रालयले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ। मन्त्रालयले आज गोरेलाई पत्रकारसामु सार्वजनिकसमेत गर्यो। गोरे काठमाडौंमा नै रहेको सूचनापछि गरिएको तीन दिनको प्रयासले गोरेलाई काठमाडौंको गौरीघाट क्षेत्रबाट पक्राउ गरिएको… https://ift.tt/2rXTfCS
Post a Comment
Thanks.