शाही बिहेका विविधता अनेक
एन्जेला फोस्टर - म १० वर्षकी थिएँ जब लेडी डायना सेतो कपडामा प्रिन्स चार्ल्ससँग बिहे गर्न बग्गीबाट सेन्ट प्वल क्याथेड्रलमा ओर्लिँदै थिइन्। मेरा धेरै साथीहरुलार्इ कुनै मिथक कथाको सम्झना दिलाएको थियो। म पनि त्यस समारोहमा आफ्नै संसारमा रमिरहेकी थिएँ। एउटा मिडल्याण्डमा हुर्किँदै गएकी एक अश्वेत केटी भएकाले पनि मलाई… https://ift.tt/2kcm3US
Post a Comment
Thanks.