सरकारको नीति तथा कार्यक्रम: पाँच वर्षभित्र ५ हजार मेगावाट विजुली, १० वर्षमा १५ हजार मेगावाट
काठमाडौं: सरकारले पाँच वर्षभित्र पाँच हजार मेगावाट विद्युत उत्पादन गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ। प्रधानमन्त्री केपी शर्मा ओली सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा १० वर्षभित्र १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने उल्लेख छ। कार्यक्रममा सरकारी रुग्ण उद्योग सार्वजनिक- निजी साझेदारीमा संचालन गर्ने उल्लेख छ। सिमेन्ट उत्पादनलार्इ बढाएर विदेशमा समेत… https://ift.tt/2LgV2Mg
Post a Comment
Thanks.