
काठमाडौं: नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेला आउँदो असार ५ देखि मकवानपुरको हेटौंडामा शुरु हुने भएको छ। बैठक ७ गतेसम्म चल्ने कांग्रेस केन्द्रीय कार्यालयका सचिव डा प्रदीप पराजुलीले जानकारी दिए। कांग्रेस केन्द्रीय समितिले वैशाख १६ गते जिल्ला सभापतिहरुको भेला जेठको अन्तिम साता गर्ने निर्णय गरेको थियो। शुक्रबार बसेको पदाधिकारीको वैठकले जेठ २४,… https://ift.tt/2GzuAd5
Post a Comment
Thanks.