मलेसिया रोजगारीमा अवैध रकम संकलन : ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु
काठमाडौं : मलेसियामा जाने कामदारसँग गैर कानुनी रुपमा रकम ठगी अभियोगमा आइतवार पक्राउ परेका विभिन्न कम्पनीका ४० जनाविरुद्ध प्रहरीले जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा म्याद थप गरी अनुसन्धान शुरु गरेको छ। सोमवार अदालतमा उपस्थित गराएर ठगी अभियोगमा म्याद थप गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले जानकारी दिए।… https://ift.tt/2rY9AZ8
Post a Comment
Thanks.