बन्द भयो विराटनगरको 'भारतीय क्याम्प'
काठमाडौं: भारत सरकारले विराटनगरस्थित आफ्नो स्थल कार्यालय (क्याम्प अफिस) बन्द गरेको छ। नेपालस्थित भारतीय दूतावासले २०६५ साउनमा कोशी नदीमा भीषण बाढी आएकोे अवस्थामा खोलेको ‘फिल्ड अफिस’को उद्देश्य पूरा भएकाले बन्द गरिएको र त्यहाँका कर्मचारीलाई सरुवा गरिएको भारतीय विदेश मामिला मन्त्रालयका प्रवक्ताले सोमबार जनाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सो कार्यालय… https://ift.tt/2IG6bZu
Post a Comment
Thanks.