
कङगोको मोन्डाकामा शहरमा विनाशकारी इबोला भाइरस फैलिनबाट रोक्न सोमवारदेखि एक प्रयोगात्मक इबोला भ्याकेसिन वितरण गर्न शुरू गरिने भएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार इक्वेटिर प्रान्तको राजधानी मोन्डाकाका स्वास्थ्य कर्मचारीहरू र १२ लाख मानिसहरूले यो भ्याक्सिन प्राप्त गर्ने गर्नेछन। पछिल्लो हप्ता मोन्डाकामा भाइरस अपेक्षा भन्दा बढी फैलिन सक्ने भन्दै पहिलो पटक… https://ift.tt/2s49zlM
Post a Comment
Thanks.