विद्यालय स्तरीय छात्रा भलिबल : बिजेश्वरीलाई तेस्रो स्थान
काठमाडौं : प्रथम चन्द्रागिरी उपमेयर कप विद्यालय स्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगितामा बिजेश्वरी ज्ञानमन्दिरले तेश्रो स्थान हात पारेको छ। सोमवार वेष्ट अफ फाईभको आधारमा तेश्रो स्थानका लागि भएको खेलमा बिजेश्वरीले थ्रीस्टार एकेडेमीलाई २५–१६,२१–२५,२५–१९, २५–१३ को सेटमा हरायो। तेस्रो बनेको बिजेश्वरीले १५ हजारनगद पुरस्कार पक्का गरेको छ। मदन भण्डारी स्पोर्टस् एकेडेमी… https://ift.tt/2ICZTph

Post a Comment
Thanks.