ईदको बिदा कटौति फिर्ता लिन माग गर्दै मुस्लिम संघले बुझायो ज्ञापनपत्र
काठमाडौं: नेपाली कांग्रेसको भातृ संगठन नेपाल मुस्लिम संघले सरकारले कटौति गरेको इदको बिदा फिर्ता लिन माग गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गरी लेखिएको उक्त ज्ञापनपत्रमा मुस्लिम समुदायका महान पर्वहरु ईदका बिदाहरुलाई तत्काल सार्वजनिक बिदा घोषणा गर्न माग गरिएको छ। संघले सरकारमा एकजना… https://ift.tt/2wZoAuv
Post a Comment
Thanks.