
काठमाडौं : मुलुकका सातवटा प्रदेशमध्ये प्रदेश २ मा मात्र केन्द्रीय सत्तारुढ दलको सरकार छैन भलै वाम गठबन्धनको समर्थनमा सरकार बनेको होस्। अन्य छ वटा प्रदेशमा केन्द्रीय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको एकल सरकार छ। तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको समर्थनमा सरकार गठन भएको भए पनि प्रदेश २ सरकार र… https://ift.tt/2ICCeFq
Post a Comment
Thanks.