वडा अध्यक्षलाई झुक्काएर भारतीयले लिए नेपाली नागरिकता, प्रशासनले गर्याे कारवाही
विराटनगर: किर्ते कागजका आधारमा एक जना भारतीय नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएकोमा त्यसको छानबिन गरी आवश्यक कारबाही गर्न माग गरिएको छ। भारत बिहार अररिया जिल्लाका ३५ वर्षीय मुजफ्फर हुसैनले किर्ते कागजका आधारमा रंगेली नगरपालिका–८ बाट २०७४ माघ १७ गते नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए। विभिन्न नक्कली कागजपत्र तयार… https://ift.tt/2kfS0LT
Post a Comment
Thanks.