सरकारले रोक्यो २ नम्बर प्रदेशका मुख्यमन्त्रीको अमेरिका भ्रमण
काठमाडौँ : संघीय सरकारले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमणलाई 'अनुपयुक्त' भन्दै रोक्ने निर्णय गरेको छ। प्रदेश नम्बर २ को मन्त्रिपरिषद्ले मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा पठाउन प्रस्ताव संघीय सरकारलाई पठाएको थियो। यस विषयमा आज मन्त्रिपरिषद्मा छलफल भएको थियो। सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल… https://ift.tt/2IzqqDL
Post a Comment
Thanks.