
सुर्खेत : हिन्दु राष्ट्रको माग गर्दै सुर्खेत र्याली निकालिएको छ। हिन्दु जागरण नेपालको आयोजनामा शान्तिपूर्ण दवाव दिने भन्दै र्याली र कोणसभा आयोजना गरिएको हो। देशमा धर्म परिवर्तन विरुद्धको महाअभियान सहित तत्काल धर्म परिवर्तनकारीलाई कारवाहीको माग गर्दै नारा जुलुस गरिएको हो। र्यालीमा “हिन्दु राष्ट्र कायम गर, सनातन हिन्दु राष्ट्र नेपाल जिन्दावाद,… https://ift.tt/2LjNTL6
Post a Comment
Thanks.