
स्पानिस खेलाडी राफले नाडाले कीर्तिमानी आठौँ पटक इटालिनय ओपन ६निसको उपाधि जितेका छन्। इटालीको रोममा आइतवार भएको फाइनलमा नाडालले एलेक्जान्डर जेरेवलाई ६-१, १-६, ६-३ ले पराजित गरे। उक्त जितपछि नाडाल फ्रेन्च ओपन सुरु हुनु अगाडी शीर्ष वरीयतामा समेत फर्केका छन्। इटालिनय ओपनको उपाधि जितेपछि नाडा ओपन एरामा ७८ ट्रफी जित्दै… https://ift.tt/2IVVxgh
Post a Comment
Thanks.