गोरे समातिएकै दिन एसएसपी लोहनी सहित २८ जना जेल चलान
काठमाडौं : ३३ किलो सुन प्रकरणमा प्रमुख अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे पक्राउ परेकै दिन प्रहरी हिरासतमा रहेका ३० जना मध्ये २८ जनालाई पूर्पक्षको लागि जेल चलान गरिएको छ। जिल्ला अदालत मोरङको थुनछेक बहसपछि प्रतिवादी बनाइएका पूर्व डिआइजी, बहालबाल एसएसपीदेखि सुन व्यापारीसम्मलाई जेल चलान गरिएको हो। विष्णुबहादुर खड्कासँग १५ हजार धरौटी र… https://ift.tt/2IBcVb0
Post a Comment
Thanks.