
अर्को महिना रुसियामा हुने फिफा विश्वकप पुटबलका लागि बेल्जियमको प्रारम्भिक टोली घोषणा भएको छ। मुख्य प्रशिक्षक रोवर्टो मार्टिनेजले २८ सदस्यी टोली घोषणा गरेका हुन्। तर मिडफिल्डर राद्जा नाइङगोलान प्रारम्भिक सूचीमै अटाएनन्। उनीसहितको रोमा यस सिजन च्याम्पियन्स लिगको सेमिफाइनल सम्म पुगेको थियो। प्रशिक्षकल मार्टिनजेले राद्जा टि प्लेअर भएको तर ट्याक्टिक रिजनले… https://ift.tt/2IzdFx9
Post a Comment
Thanks.