वेपत्ता परिवारको कार्यक्रममै प्रचण्ड नगएपछि निरास सावित्री भन्छिन : छोराको आँशु नलागोस्
काठमाडौं : बनेपा ११ की ६४ वर्षीया सावित्री घिमिरे आज बिहानै काठमाडौँ आइपुगिन्। तत्कालीन नेकपा माओवादी केन्द्रको मुख्यालय कोटेश्वरस्थित पेरिसडाँडामा आइपुगेकी उनी दिउँसो अवेर ३ बजे निराश हुँदै फर्किइन्। तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका क्रममा राज्यद्वारा वेपत्ता पारिएका व्यक्तिको स्मृतिमा 'राज्यद्वारा वेपत्ता पारिएका योद्धा परिवार समाज'ले १२ बजे पेरिसडाँडामा… https://ift.tt/2IBOFkN
Post a Comment
Thanks.