
इटहरी : विभागीय टोली त्रिभुवन आर्मी क्लबले तेस्रो राष्ट्रिय इटहरी टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। किसान बचत तथा ऋण सहकारीको सहकार्यमा सेभेन स्टार क्रिकेट क्लबले आयोजना गरेको प्रतियोगिताको बिहीवार भएको फाइनलमा आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ८ विकेटले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो। आर्मीले उपाधिसँगै नगद… https://ift.tt/2Kut9yQ
Post a Comment
Thanks.